रक संगीत
From Wikipedia
रक संगीत एक प्रकारको चर्चित पाश्चात्य संगीत हो। यो संगीत अहिले विश्व प्रसिद्ध छ। यस संगीतमा एक गायक, एक रीदम गिटारवादक, एक लिड गिटारवादक, एक ड्रमर, एक ब्यास गिटारवादक र कहिलेकाहीं एक सिन्थेसाइजर वादक हुन्छन्। केही विश्वप्रसिद्ध रक समूह/गायक यस प्रकार छनः-
- द डोर्स
- द हु
- द रोलिंग स्टोन्स
- सेक्स पिस्टल्स(पंक रकका अग्रज)
- एरोस्मिथ
- निर्भाना(रक तथा ग्रंज संगीत)
- बोन जोभी
- कोल्डप्ले
- ग्रीन डे(पंक रक)
- जेफर्सन एअरप्लेन
- जिमी हेन्ड्रिक्स
- क्रीडेन्स क्ल्यरवाटर रिभाइभल(कन्ट्री रक)
- द ग्रेटफुल डेड
- लीनार्ड स्कीनार्ड
- किंग्स अफ लियोन
- द डार्कनेस
- एसी/डिसी
रक संगीतका केही विधाहरु यस प्रकार छनः
- अर्ली रक(रक एन्ड रोल पश्चातको रक)
- कन्ट्री रक(ब्लुग्रास, रकाबेल्ली आदि अमेरिकी संगीतहरुद्वारा प्रेरित)
- हार्ड रक(पावर कर्ड प्रयोग गर्ने तथा मेजर लिडहरु धेरै प्रयोग गर्ने, मल्टी लेयरिंग भएको रक)
- सफ्ट रक
- स्लो रक
- साइकेडेलिक रक(ड्रग्सको नसा तथा ह्यालुसिनेसन जस्तो अवस्था प्रतिविम्बित गर्ने रक)
- गथ रक (डिप्रेसन वा जीवनको "लो पोइन्ट" वा अप्ठ्यारा समयको लिरिक्स तथा अलि भय रस बढी भएको संगीत
- पंक रक