काठमाण्डौ
From Wikipedia
काठमाडौं नेपालको राजधानी तथा सबै भन्दा ठुलो शहर हो। यो शहर समुद्र सतह भन्दा करिब १३०० मिटर उचाइमा रहेको छ। कठमाडौं उपत्यका कठमाडौं, भक्तपुर्, ललितपुर् गरी तीन शहरहरु मिलेर बनेको छ र यसको जनसंख्या १५ लाख जति छ। काठमाडौं शहरको मुख्य नदि बागमती हो।
[परिवर्तन्] इतिहास
कठमाडौं उपत्यकामा बसोबासको शुरुवात नवपाषाण युगदेखि भएको भन्ने केही पुरातत्त्व विज्ञहरुको दावी छ।
काठमाडौं शब्दले निम्न लिखित कुराहरु बुझ्न सकिन्छ :-
- कास्थमन्दप्
- काठमाडौं गीत बब सिगर एंड सिल्भर बुलेट साङ्गीतीक समुहको