संगीत
From Wikipedia
संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो।
संगीतमा, ध्वनीहरुलाई समयानुसार मिलाएर मनपर्दो नतिजा निकालिन्छ। संगीत धेरै किसिमका छन्।
संगीतलाई लेख्न using note symbols on a staff, which is a group of horizontal lines. The line which a note is written on shows what pitch it is. The notes are separated into measures using vertical lines on the staff.
[परिवर्तन्] यी पनि हेर्नुहोस्
- शास्त्रिय संगीत
- पप संगीत (Popular संगीत)
- ज्यज संगीत
- रक संगीत
- संगीत उपकरण